🌟 [ 14 ] बिहान ७ बजेको कान्तिपुर समाचार, २९ माघ २०८१
( 2104 viewed : 61 like : 1 comments ) बिहान ७ बजेको कान्तिपुर समाचार, २९ माघ २०८१ | Kantipur Samachar
#KantipurSamachar #KantipurNews #News
आजका मुख्य समाचार,
* सहकारी बचत अपचलनमा रास्वपा सभापति लामिछानेसहित चार जनालाई धरौटीमा छाड्ने आदेश बदरको मागसहित उच्च अदालत पाटनमा निवेदन / पूर्वडीआईजी छविलाल जोशी पुर्पक्षका लागि जेल चलान ।
* गिरीबन्धु टी-स्टेटको जग्गा सट्टा भर्नासम्बन्धी सर्वोच्चको फैसला कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्रीविरुद्ध अवहेलनाको रिट दर्ता / फागुन ४ गतेलाई तोकियो पेशी ।
* प्रगति सुस्त भएपछि राष्ट्रिय गौरवका आयोजनाको निर्माण सक्ने कार्यतालिका हेरफेर / यो वर्ष १९ आयोजनामा ६३ अर्ब बजेट विनियोजन भएकोमा १६ अर्ब मात्र खर्च ।
* इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको हमासको आरोप / थप बन्धक रिहा नगर्ने घोषणा / सम्भावित परिस्थितिका लागि तयार रहन सेनालाई इजरायली रक्षामन्त्रीको आदेश ।
* इन्टर मिलान इटालियन सिरीआमा शीर्ष स्थानको नापोलीसँग अंक दूरी घटाउँदै / घरेलु मैदानमा फियोरेन्टिनामाथि दुई-एक गोलको जित ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
[ 🔗 क्लिक करें‼️ ] here to Download our Apps: [ 🔗 क्लिक करें‼️ ] our Website: [ 🔗 क्लिक करें‼️ ]
Facebook: [ 🔗 क्लिक करें‼️ ] [ 🔗 क्लिक करें‼️ ] [ 🔗 क्लिक करें‼️ ] [ 2025-02-11T05:52:18Z ] :flashminiupdate:2025-02-11
:::: आप मेरा यूट्यूब चैनल देख सकते हैं @ Original Cr. ( [ 🔗 क्लिक करें‼️ ] )
[14D] बिहान ७ बजेको कान्तिपुर समाचार, २९ माघ २०८१ [ हिन्दी ]
हिन्दी
( 10 ) :: 1 2 3 4 5 6 7 8 9 10 ▶️ ⭕️
🌟 7
🔔समाचार सुनि लक्ष्मण आये🔔#kainchi#dham#darshan🔔
🌟 9
🔴LIVE : IITian बाबा का नया अवतार वायरल, भारत समाचार पर कर दिया नया खुलासा
🌟 10
Top News Of The Day: 11 Feb 2025- सुबह की सभी बड़ी खबरें देखिए LIVE | Top News | Delhi New CM