हिन्दी
Kantipur Samachar | कान्तिपुर समाचार, २८ साउन २०८१
( 21229 viewed : 444 like : 12 comments ) Kantipur Samachar | कान्तिपुर समाचार, २८ साउन २०८१ आजका मुख्य समाचार, * छ महिनाभित्र फेवातालको ६५ मिटरभित्रका संरचना हटाउने सर्वोच्चको आदेश एक वर्ष बित्दासमेत कार्यान्वयन भएन / तालको सिमांकन र संरक्षणमा तीनै तहका सरकारको लापर्वाही । * स्थिरताको नारासहित गठबन्धन गरेका कांग्रेस-एमालेले प्रदेशलाई बनाए अस्थिरताको केन्द्र / भागबन्डा पुर्याउन मधेशपछि कोशी र गण्डकीमा पनि मन्त्रालय फुटाउने कसरत । * नयाँ सरकार बनेपछि भारतको सन्देश लिएर आएका विदेश सचिव मिश्री राष्ट्रपति, प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई भेटेर फिर्ता / हवाइ रुटलगायतका विषयमा परराष्ट्रमन्त्रीसँग छलफल । * ग्रीसको राजधानी एथेन्सको जंगलमा भीषण डढेलो / आसपासका हजारौं बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिँदै / म्याराथनबासीलाई पनि सुरक्षित स्थानमा सर्न आग्रह । * एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा भोलि चर्च ब्वाइज र भुटानको पारो एफसी भिड्ने / दशरथ रंगशालाको पिच खराब रहेको भन्दै भुटानी टोलीद्वारा आलोचना । Timestamps 0:00 - मुख्य समाचार 10:03 - जनताको आवाज 16:45 - जनमत 41:46 - अर्थ र विकास 45:42 - खेलकुद #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : [ 🔗 क्लिक करें‼️ ] Click here to Download our Apps: [ 🔗 क्लिक करें‼️ ] Visit our Website: [ 🔗 क्लिक करें‼️ ] Facebook: [ 🔗 क्लिक करें‼️ ] Twitter: [ 🔗 क्लिक करें‼️ ] Instagram: [ 🔗 क्लिक करें‼️ ] [ 2024-08-12T16:27:32Z ] :flashminiupdate:2024-10-02 :::: आप मेरा यूट्यूब चैनल देख सकते हैं @ Original Cr. ( [ 🔗 क्लिक करें‼️ ] )
( 100 ) :: 🏠 7 8 9 10 11 12 13 14 15 16 17 ▶️ ⭕️
🌟 2
फ़ुटबॉल का खेल | New Episode | Moral stories for kids | Adventures of Kicko & Super Speedo
🌟 2
रसालिया खेडा सिरसा कबड्डी प्रतियोगिता खेल आयोजित
🌟 1
प्रतापगढ़ में गजब का हो गया खेल | नेता जी बुलाते रहे जनता कुर्सी छोड़ कर भागी