हिन्दी
बिहान ७ बजेको कान्तिपुर समाचार, २९ माघ २०८१
![बिहान ७ बजेको कान्तिपुर समाचार, २९ माघ २०८१](https://i.ytimg.com/vi/VQceSbq3avI/hqdefault.jpg)
( 2104 viewed : 61 like : 1 comments ) बिहान ७ बजेको कान्तिपुर समाचार, २९ माघ २०८१ | Kantipur Samachar #KantipurSamachar #KantipurNews #News आजका मुख्य समाचार, * सहकारी बचत अपचलनमा रास्वपा सभापति लामिछानेसहित चार जनालाई धरौटीमा छाड्ने आदेश बदरको मागसहित उच्च अदालत पाटनमा निवेदन / पूर्वडीआईजी छविलाल जोशी पुर्पक्षका लागि जेल चलान । * गिरीबन्धु टी-स्टेटको जग्गा सट्टा भर्नासम्बन्धी सर्वोच्चको फैसला कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्रीविरुद्ध अवहेलनाको रिट दर्ता / फागुन ४ गतेलाई तोकियो पेशी । * प्रगति सुस्त भएपछि राष्ट्रिय गौरवका आयोजनाको निर्माण सक्ने कार्यतालिका हेरफेर / यो वर्ष १९ आयोजनामा ६३ अर्ब बजेट विनियोजन भएकोमा १६ अर्ब मात्र खर्च । * इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको हमासको आरोप / थप बन्धक रिहा नगर्ने घोषणा / सम्भावित परिस्थितिका लागि तयार रहन सेनालाई इजरायली रक्षामन्त्रीको आदेश । * इन्टर मिलान इटालियन सिरीआमा शीर्ष स्थानको नापोलीसँग अंक दूरी घटाउँदै / घरेलु मैदानमा फियोरेन्टिनामाथि दुई-एक गोलको जित । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : [ 🔗 क्लिक करें‼️ ] Click here to Download our Apps: [ 🔗 क्लिक करें‼️ ] Visit our Website: [ 🔗 क्लिक करें‼️ ] Facebook: [ 🔗 क्लिक करें‼️ ] Twitter: [ 🔗 क्लिक करें‼️ ] Instagram: [ 🔗 क्लिक करें‼️ ] [ 2025-02-11T05:52:18Z ] :flashminiupdate:2025-02-11 :::: आप मेरा यूट्यूब चैनल देख सकते हैं @ Original Cr. ( [ 🔗 क्लिक करें‼️ ] )
( 100 ) :: 🏠 84 85 86 87 88 89 90 91 92 93 94 ▶️ ⭕️
🌟 12
Now playing, Aaj Ki Taaza Khabar Live : Top 100 News Today | Delhi Election