🌟 [ 2 ] अमेरिकालाई हराउँदै नेपालले तीन खेलको शृंखला एक खेल अगावै जित्यो । Sompal Kami [ @ ]
( 637 viewed : 35 like : 1 comments ) सोमपाल कामी चम्किँदा नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन टी–२० आई सिरिज एक खेल अगावै जितेको छ । आइतबार बिहान भएको दोस्रो खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा पराजित गरेको हो। योसँगै नेपालले सिरिजमा २–० को अग्रता बनाएको छ । शुक्रबार बिहान भएको पहिलो खेलमा नेपालले घरेलु टोलीमाथि १७ रनको जित हासिल गरेको थियो। नेपालले तेस्रो तथा अन्तिम खेल मंगबलार खेल्नेछ । #globalreport #sompalkami #nepal #viralnews
ग्लोवल टेलिभिजन-
सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : twitter.com/GlobalTVHD1
Facebook : facebook.com/globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ । [ 2024-10-20T12:40:57Z ] :flashminiupdate:2024-10-21 :::: Check it out >> [ 🔗 Click here 🌐 ‼️ ]
[ 2D ] अमेरिकालाई हराउँदै नेपालले तीन खेलको शृंखला एक खेल अगावै जित्यो । Sompal Kami हिन्दी [1]
Interesting Keyword >> अमेरिकालाईहराउँदैनेपाललेतीनखेलकोशृंखलाएकखेलअगावैजित्यो।SompalKami
( 10 [P] ) :: 1 2 3 4 5 6 7 8 9 10 ▶️ ⭕️
🌟 4
Haryana Election News LIVE Updates: राहुल के साथ खेला किसने किया? | Rahu Gandhi
🌟 6
11 October 2024 Madhya Pradesh News मध्यप्रदेश समाचार। BREAKING news।Bhopal Samachar, CM Mohan
🌟 5
Ratan Tata Dah Sanskar Live : रतन टाटा का अंतिम संस्कार | Breaking News Funeral News
🌟 2
Politics Over JP Jayanti LIVE Updates: जेपी की जयंती पर लखनऊ में बवाल ! | Akhilesh Yadav