🌟 [ 5 ] बिहान ७ बजेको कान्तिपुर समाचार, २२ माघ २०८१ [ @ ]
( 1323 viewed : 30 like : 0 comments ) बिहान ७ बजेको कान्तिपुर समाचार, २२ माघ २०८१ | Kantipur Samachar
#KantipurSamachar #KantipurNews #News
आजका मुख्य समाचार,
* स्वार्थ समूहको दबाबले विद्यालय शिक्षा विधेयक डेढ वर्षदेखि संसदीय समितिमै अलपत्र / प्राविधिक जटिलता भन्दै दफावार छलफललाई पन्छाइँदै / सत्तारुढ कांग्रेस-एमालेबीच नै फरक मत ।
* कानुन निर्माण र जनताका मुद्दा छैन प्रदेशहरुको प्राथमिकतामा / लुम्बिनीमा दुई वर्षमा दुई विधेयक पारित / कर्णालीमा प्रशासनिक संरचना निर्माणमै सकस ।
* भिटामिन, क्याल्सियमलगायतका सप्लिमेन्ट गैरकानुनी रुपमा औषधि पसलबाट खुलेआम बिक्री / उपभोक्ताको स्वास्थ्यमा पर्ने असरबारे न परीक्षण, नत अनुसन्धान ।
* मेक्सिको र क्यानडामाथि २५ प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय एक महिनाका लागि स्थगित / लागुऔषध ओसारपोसार र अवैध आप्रवासनमा कडाइ गर्ने दुई मुलुकको प्रतिबद्धता ।
* महिला टी-ट्वेन्टी आई त्रिकोणात्मक सिरिजमा आज नेपाल र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदै / ३ खेलमा पराजित घरेलु टिम पहिलो जितको खोजीमा ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
[ 🔗 Click here 🌐 ‼️ ] here to Download our Apps: [ 🔗 Click here 🌐 ‼️ ] our Website: [ 🔗 Click here 🌐 ‼️ ]
Facebook: [ 🔗 Click here 🌐 ‼️ ] [ 🔗 Click here 🌐 ‼️ ] [ 🔗 Click here 🌐 ‼️ ] [ 2025-02-04T05:15:01Z ] :flashminiupdate:2025-02-04 :::: Check it out >> [ 🔗 Click here 🌐 ‼️ ]
[ 5D ] बिहान ७ बजेको कान्तिपुर समाचार, २२ माघ २०८१ हिन्दी [1]
Interesting Keyword >> बिहान७बजेकोकान्तिपुरसमाचार२२माघ२०८१
( 10 [P] ) :: 1 2 3 4 5 6 7 8 9 10 ▶️ ⭕️
🌟 11
बिहान ७ बजेको कान्तिपुर समाचार, १८ माघ २०८१
🌟 9
प्रादेशिक समाचार (31.01.2025)
🌟 7
राजस्थान के प्रमुख समाचार पत्र ||Subscribe #rpsc #rsmssb #patwari #vdo #ras
🌟 11
प्रमुख खेल समाचार 24 जनवरी से 30 जनवरी 2025