🌟 [ 9 ] , बिहान ७ बजेको कान्तिपुर समाचार, २७ माघ २०८१ [ @ ]
( 933 viewed : 44 like : 1 comments ) बिहान ७ बजेको कान्तिपुर समाचार, २७ माघ २०८१ | Kantipur Samachar
#KantipurSamachar #KantipurNews #News
आजका मुख्य समाचार,
* अध्यादेश पास गर्न बहुमत नपुग्ने भएपछि एमालेले गुहार्यो विपक्षी दल / नियमित प्रक्रियाबाट मात्रै कानुन संशोधनमा सघाउन सकिने माओवादीको जवाफ / संसद् बैठक आज बस्दै ।
* आठ दिनदेखि जारी सल्यान महोत्सवमा आगलागी / ८० वटा स्टलका सरसामान जलेर सखाप / करोडौं मूल्य बराबरको क्षति भएको आयोजकको दाबी ।
* विद्यालय शिक्षा नि:शुल्क पाउने संवैधानिक व्यवस्थाको उपहास / तीन तहका सरकारको साझेदारीमा शिक्षा कोष बनाउने निर्णय पनि लागू भएन / शुल्कमा विद्यालयहरुको मनपरी ।
* एलन मक्स नेतृत्वको अमेरिकी दक्षता विभागलाई व्यक्तिगत वित्तिय अभिलेखको पहुँचमा अदालतको रोक / कर्मचारीबाहेक अन्यलाई पहुँच नदिन आदेश ।
* एफए कपको चौथो चरणमा लेटन ओरिएन्टविरुद्ध म्यानचेस्टर सिटीको कठिन जित / ब्राइटनसँग दुई-एक गोलको हारपछि चेल्सीको चुनौती सकियो ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
[ 🔗 Click here 🌐 ‼️ ] here to Download our Apps: [ 🔗 Click here 🌐 ‼️ ] our Website: [ 🔗 Click here 🌐 ‼️ ]
Facebook: [ 🔗 Click here 🌐 ‼️ ] [ 🔗 Click here 🌐 ‼️ ] [ 🔗 Click here 🌐 ‼️ ] [ 2025-02-09T05:24:33Z ] :flashminiupdate:2025-02-09 :::: Check it out >> [ 🔗 Click here 🌐 ‼️ ]
[ 9D ] , बिहान ७ बजेको कान्तिपुर समाचार, २७ माघ २०८१ हिन्दी [1]
Interesting Keyword >> बिहान७बजेकोकान्तिपुरसमाचार२७माघ२०८१
( 10 [P] ) :: 1 2 3 4 5 6 7 8 9 10 ▶️ ⭕️
🌟 6
, Aaj Ki Taaza Khabar Live:Top 100 News Today | Parliament Budget Session | MahaKumbh
🌟 12
Now playing, Union Budget 2025 Live Updates: Tax Payers को मिली बजट में राहत