🌟 [ 8 ] Kantipur Samachar | कान्तिपुर समाचार, २८ माघ २०८१
( 13939 viewed : 260 like : 7 comments ) Kantipur Samachar | कान्तिपुर समाचार, २८ माघ २०८१
आजका मुख्य समाचार,
* विपक्षमा हुँदा आफूविरुद्धको भ्रष्टाचार प्रकरणमा अनुसन्धान गर्न चुनौती दिने नेताहरु सत्तामा गएपछि मौन/ ठूला काण्ड गुपचुप पार्ने प्रपन्च/ अख्तियारलाई बलियो बनाउन राष्ट्रपतिको सुझाव ।
* प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अवहेलनाको रिट / गिरीबन्धु टी-स्टेटको जग्गा सट्टा भर्ना बदरसम्बन्धी फैसला कार्यान्वयन रोक्न भूमी अध्यादेश ल्याएको जिकिर ।
* राष्ट्र बैंकले साउनयता बैंकहरुबाट खिच्यो १ सय ४७ खर्ब / कर्जाको माग बढ्न नसक्नु मुख्य समस्या/ बैंकहरुसँग ७ खर्ब ऋण दिनसक्ने क्षमता ।
* फ्रान्समा दुई दिने अन्तर्राष्ट्रिय एआई समिट सुरु / कृत्रिम बौद्धिकताको अवसर र चुनौतीबारे छलफल गर्न सय देशका सरकार प्रमुख भेला हुँदै ।
* अर्जुन ट्रफी टी-ट्वेन्टी च्याम्पियन बन्यो सिवाइसी अत्तरिया/ फ्रेन्डस युथ क्लब डडेल्धुरा ३४ रनले पराजित/ विवेक बने प्लेयर अफ दि सिरिज ।
Timestamps
00:29 - मुख्य समाचार
15:38 - जनताको आवाज
40:07 - जनमत
36:17 - अर्थ र विकास
43:43 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
[ 🔗 क्लिक करें‼️ ] here to Download our Apps: [ 🔗 क्लिक करें‼️ ] our Website: [ 🔗 क्लिक करें‼️ ]
Facebook: [ 🔗 क्लिक करें‼️ ] [ 🔗 क्लिक करें‼️ ] [ 🔗 क्लिक करें‼️ ] [ 2025-02-10T16:31:46Z ] :flashminiupdate:2025-02-11
:::: आप मेरा यूट्यूब चैनल देख सकते हैं @ Original Cr. ( [ 🔗 क्लिक करें‼️ ] )
[8D] Kantipur Samachar | कान्तिपुर समाचार, २८ माघ २०८१ [ हिन्दी ]
हिन्दी
( 10 ) :: 1 2 3 4 5 6 7 8 9 10 ▶️ ⭕️
🌟 7
🔔समाचार सुनि लक्ष्मण आये🔔#kainchi#dham#darshan🔔
🌟 9
🔴LIVE : IITian बाबा का नया अवतार वायरल, भारत समाचार पर कर दिया नया खुलासा
🌟 10
Top News Of The Day: 11 Feb 2025- सुबह की सभी बड़ी खबरें देखिए LIVE | Top News | Delhi New CM