🌟 [ 5 ] बिहान ७ बजेको कान्तिपुर समाचार, १ फागुन २०८१
( 1724 viewed : 59 like : 2 comments ) बिहान ७ बजेको कान्तिपुर समाचार, १ फागुन २०८१ | Kantipur Samachar
#KantipurSamachar #KantipurNews #News
आजका मुख्य समाचार,
* सरकारले ल्याएका अध्यादेश र विधेयकप्रति सत्तारुढ दल कांग्रेसभित्रै असन्तुष्टि / सामाजिक सञ्जाल विधेयकको विरोधमा नेविसंघका कार्यकर्ता सडकमा ।
* कानुन बनाउनुपर्ने संसदको हिउँदे अधिवेशनमा विधायिकी काम सुस्त / नियमावली अनुसार बैठक नचल्दा संसदीय अभ्यासमै प्रश्न ।
* सरकारले पकेट क्षेत्र बनाएपछि अर्घाखाँचीमा व्यावसायिक कफि खेति फस्टाउँदै / वार्षिक १६ टन उत्पादन / उत्कृष्ट ब्रान्डको रुपमा कोरिया, जापान, अमेरिकासम्म निर्यात ।
* अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रुसी समकक्षी पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीसंग बेग्ला-बेग्लै टेलिफोन वार्ता / युक्रेन युद्ध अन्त्यका लागि तत्काल संवाद सुरु गर्ने सहमति ।
* युएफा च्याम्पियन्स लिग प्ले अफ अन्तर्गत पहिलो लेगमा सेल्टिकविरुद्ध बायर्न म्युनिखलाई २–१ गोलको अग्रता / एसी मिलान, मोनाको र एटालान्टा पराजित ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
[ 🔗 क्लिक करें‼️ ] here to Download our Apps: [ 🔗 क्लिक करें‼️ ] our Website: [ 🔗 क्लिक करें‼️ ]
Facebook: [ 🔗 क्लिक करें‼️ ] [ 🔗 क्लिक करें‼️ ] [ 🔗 क्लिक करें‼️ ] [ 2025-02-13T04:54:09Z ] :flashminiupdate:2025-02-13
:::: आप मेरा यूट्यूब चैनल देख सकते हैं @ Original Cr. ( [ 🔗 क्लिक करें‼️ ] )
[5D] बिहान ७ बजेको कान्तिपुर समाचार, १ फागुन २०८१ [ हिन्दी ]
हिन्दी
( 10 ) :: 1 2 3 4 5 6 7 8 9 10 ▶️ ⭕️
🌟 3
AI Video is getting UNREAL... (and other AI news)
🌟 5
Today Breaking News LIVE: आज 12 फरवरी 2025 के मुख्य समाचार| Delhi Election Results 2025
🌟 3
News Ki Pathshala | Sushant Sinha | PM Modi-Donald Trump की मुलाकात का काउंटडाउन शुरू !
🌟 8
Today Breaking News l आज 11 फरवरी के मुख्य समाचार बड़ी खबरे PM Modi, Breaking News, Delhi New CM
🌟 11
Magh Purnima Snan Live Update: Mahakumbh में माघ पूर्णिमा स्नान जारी, श्रद्धालुओं की भारी भीड़