🌟 [ 10 ] बिहान ७ बजेको कान्तिपुर समाचार, १७ फागुन २०८१ [ @ ]
( 2564 viewed : 88 like : 1 comments ) बिहान ७ बजेको कान्तिपुर समाचार, १७ फागुन २०८१ | Kantipur Samachar
#KantipurSamachar #KantipurNews #News
आजका मुख्य समाचार,
* अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच ह्वाइट हाउसमा भनाभन / युक्रेनमाथि तेस्रो विश्वयुद्ध निम्त्याउन खोजेको आरोप / दुर्लभ खनिज सम्झौतामा हस्ताक्षर हुन सकेन ।
* आगामी संसद् बैठकमा अध्यादेश पेस गर्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको निर्णय / संविधान कार्यान्वयनसँग सम्बन्धित विधेयक अघि बढाउन अन्य दलहरूसँग छलफल तीव्र पारिने ।
* न्यून चापीय प्रणालीको प्रभावले देशभर सामान्य वर्षा / हिमाली क्षेत्रमा हिमपात / किसानलाई राहत / चिसो बढ्यो ।
* मानवीय त्रुटीका कारण सवारी दुर्घटनाको तथ्याङ्क बढ्दो / साउनयता १४ हजारभन्दा बढी दुर्घटना / १४ सय ३२ जनाले गुमाए ज्यान ।
* शीर्ष स्थानको बायर्न म्युनिख बुन्डेसलिगाको उपाधितर्फ अघि बढ्दै / स्टुटगार्टमाथि तीन-एक गोलको पुनरागमन जित / तालिकामा एघार अंकको अग्रता ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
[ 🔗 Click here 🌐 ‼️ ] here to Download our Apps: [ 🔗 Click here 🌐 ‼️ ] our Website: [ 🔗 Click here 🌐 ‼️ ]
Facebook: [ 🔗 Click here 🌐 ‼️ ] [ 🔗 Click here 🌐 ‼️ ] [ 🔗 Click here 🌐 ‼️ ] [ 2025-03-01T06:00:51Z ] :flashminiupdate:2025-03-01 :::: Check it out >> [ 🔗 Click here 🌐 ‼️ ]
[ 10D ] बिहान ७ बजेको कान्तिपुर समाचार, १७ फागुन २०८१ हिन्दी [1]
Interesting Keyword >> बिहान७बजेकोकान्तिपुरसमाचार१७फागुन२०८१
( 10 [P] ) :: 1 2 3 4 5 6 7 8 9 10 ▶️ ⭕️
🌟 6
Innovating to Restore Trust in News