🌟 [ 5 ] Kantipur Samachar | कान्तिपुर समाचार, १६ फागुन २०८१
( 13248 viewed : 289 like : 3 comments ) Kantipur Samachar | कान्तिपुर समाचार, १६ फागुन २०८१
आजका मुख्य समाचार,
* न्यून चापीय प्रणालीको प्रभावले देशभरको मौसममा बदली / पहाडी भू-भागमा मेघ गर्जनसहित हल्का वर्षा / हिमाली क्षेत्रमा हिमपात / किसानलाई राहत ।
* न्यायाधीशको हस्ताक्षर हुन नसक्दा संसद् पुनर्स्थापनासम्बन्धी फैसलाको पूर्णपाठ अझै सार्वजनिक भएन / सर्वोच्च अदालत नियमावलीको बेवास्ता ।
* मानवीय त्रुटीका कारण सवारी दुर्घटनाको तथ्याङ्क बढ्दो / साउनयता १४ हजारभन्दा बढी दुर्घटना / १४ सय ३२ जनाले गुमाए ज्यान ।
* इजरायल र हमासबीच गाजा युद्धविरामसम्बन्धी दोस्रो चरणको वार्ता कायरोमा जारी / स्थायी युद्धविराम, बन्धक रिहाई र गाजामा मानवीय सहायताबारे छलफल ।
* आयोजक भद्रपुर ब्लेजर्सले जित्यो झापा गोल्डकप फुटबलको उपाधि / झापा एघार दुई-शून्य गोलले स्तब्ध / भद्रपुरका कप्तान आशिष सर्वोत्कृष्ट खेलाडी घोषित ।
Timestamps
00:30- मुख्य समाचार
30:30 - जनताको आवाज
23:47 - जनमत
42:03 - अर्थ र विकास
45:54 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
[ 🔗 क्लिक करें‼️ ] here to Download our Apps: [ 🔗 क्लिक करें‼️ ] our Website: [ 🔗 क्लिक करें‼️ ]
Facebook: [ 🔗 क्लिक करें‼️ ] [ 🔗 क्लिक करें‼️ ] [ 🔗 क्लिक करें‼️ ] [ 2025-02-28T16:32:19Z ] :flashminiupdate:2025-03-01
:::: आप मेरा यूट्यूब चैनल देख सकते हैं @ Original Cr. ( [ 🔗 क्लिक करें‼️ ] )
[5D] Kantipur Samachar | कान्तिपुर समाचार, १६ फागुन २०८१ [ हिन्दी ]
हिन्दी
( 10 ) :: 1 2 3 4 5 6 7 8 9 10 ▶️ ⭕️
🌟 11
Now playing, Top News Live: आज की बड़ी खबरें फटाफट | Trump Zelensky Meeting | Uttarakhand